नियम १३
अनुमतिपत्रमा संशोधन गर्न सकिने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लेखित कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा सो संशोधन गर्नु परेको कारण खुलाई अनुसूची-८ बमोजिमको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन पर्न आएमा प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा अनुमतिपत्रमा संशोधनको लागि दिईएको कारण मनासिव र उचित देखिएमा अनुमतिपत्रमा मूलभुत कुरा फरक नपर्ने भएमा पन्ध्र हजार रुपैयाँ दस्तुर लिई अनुमतिपत्रमा संशोधन गरिदिनु पर्नेछ ।